नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले सहकार्यको आवश्यकता औँल्याए
ललितपुर, चैत ४ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५८औँ स्थापना दिवसका अवसरमा आयोजित…
ललितपुर प्रशासनको आदेश: सभा, जुलुस, प्रदर्शनमा रोक
ललितपुर, ३ चैत जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र तथा भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपास…
सफल महिला समूहको दोस्रो साधारणसभा सम्पन्न, विभिन्न क्षेत्रका महिलाहरू सम्मानित
ललितपुर, फागुन २६ सफल महिला समूहले आफ्नो दोस्रो साधारणसभा तथा ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका महिलाहरूलाई सम्मान गरेको छ। ललितपुरकी मिस नेवा २०८१ प्रलिसा शाक्यलाई…
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न
काठमाडौं, फागुन २५ नेपाल महिला फेडरेशनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का महिला विभाग प्रमुख क. लक्ष्मी…
विद्यार्थीहरूले राहत कोषलाई सहयोगस्वरूप आर्थिक योगदान
ललितपुर, फागुन २३ ललितपुर महानगरपालिका वडा नं २७ स्थित श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा स्थापित श्री बालकुमारी कल्याण राहत कोषमा आर्थिक सहयोग गरेका छन्। विद्यार्थीहरूले अनुशासनहीन कार्यको जरिवानाबाट संकलित…
महिला, बालबालिका र मानव अधिकार सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न
ललितपुर, फागुन २१ ललितपुर महानगरपालिका–१४ स्थित सामुदायिक भवन हलमा “महिला, बालबालिका र मानव अधिकार” सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम…
नागरिक आरोग्य कार्यक्रम : “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी”
ललितपुर, फागुन २० गोदावरी नगरपालिका अन्तर्गत चापागाउँ आयुर्वेद औषधालयद्वारा आयोजित नागरिक आरोग्य कार्यक्रम अन्तर्गत वरिष्ठ कविराज निरीक्षक सन्तोष श्रेष्ठले आयुर्वेदसम्बन्धी जानकारी प्रदान गरे। उनले आयुर्वेदिक औषधिहरू जहाँ पाइयो त्यहीँ प्रयोग…
अभिभावक दिवसमा मोबाइलको असरलाई ध्यानमा राखी सचेत अभिभावक बन्न अपिल
ललितपुर, फागुन १९ गोदावरी नगरपालिका-१२, ठेचोस्थित सेन्ट पल स्कुलमा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक राधेकृष्ण महर्जनले मोबाइल फोनले बालबालिकामा पर्ने नकारात्मक असरबारे सचेत गराउँदै अभिभावकलाई आफ्ना…










