काठमाडौं, चैत ६

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा दीपेश खत्री निर्विरोध निर्वाचित भएसँगै संघमा नयाँ ऊर्जा थपिएको छ।

उनको नियुक्तिलाई स्वागत गर्दै विभिन्न व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

उनको कार्यकालमा एनआरएनएलाई अझ प्रभावकारी बनाउँदै विश्वभरका नेपालीबीच एकता र सहकार्यलाई सुदृढ पारिने अपेक्षा गरिएको छ।

साथै, प्रवासी नेपालीहरूको हक, हित र पहिचानलाई सशक्त बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *