Category: प्रहरी गतिविधि

समता महिला समूहकी अध्यक्ष आशा महर्जन सम्मानित

काठमाडौं, बैशाख २३ हालै इलाका प्रहरी कार्यालय बनेपा सरुवा भएका प्रहरी निरीक्षक (प्र.नि.) उपेन्द्रप्रसाद आचार्यको बिदाई तथा सम्मान कार्यक्रम बलम्बु प्रहरी प्रभागको सभाहलमा सम्पन्न भएको छ। सोही कार्यक्रममा समता महिला…

महिला, बालबालिका र मानव अधिकार सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ललितपुर, फागुन २१ ललितपुर महानगरपालिका–१४ स्थित सामुदायिक भवन हलमा “महिला, बालबालिका र मानव अधिकार” सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम…

चापागाउँ प्रहरी वृत्तमा पुनर्निर्मित भगवती मन्दिरको उद्घाटन

ललितपुर, माघ १७ काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा चापागाउँ प्रहरी वृत्तमा पुनर्निर्मित भगवती मन्दिर तथा नवनिर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन सम्पन्न…

प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धका लागि चापागाउँ प्रहरीको नागरिक सुनुवाइ

ललितपुर, पुस २९ जिल्ला प्रहरी कार्यालय चापागाउँले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागि नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका सभापति प्रहरी वृत्त चापागाउँका प्रमुख प्र.ना.उ.…

ललितपुर प्रहरी प्रमुखमा एसएसपी श्यामकृष्ण अधिकारी

ललितपुर, २२ पुष ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन्। सोमबार जाउलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरमा विशेष समारोहबीच अधिकारीलाई सलामीसहित स्वागत…

चापागाउँमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगाले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, मंसिर ६चापागाउँमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगाले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ । नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ एवं विपद् व्यवस्थापन र…

नेपाल प्रहरीमा ३२० जनाका लागि भर्ना खुल्यो

काठमाडौं, असाेज ११ नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा ३२० जनालाई रोजगारी खुलेको छ। प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना…

चापागाउँ कार्यरत प्रहरी जवान धनसरी सुस्लिङ उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, असाेज ८प्रहरी वृत्त चापागाउँ कार्यरत प्रहरी जवान धनसरी सुस्लिङ भाद्र महिनाको “Police of The Month” घोषित भएकाे छ ।उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो…

नेपाल प्रहरीबाट प्रहरी निरीक्षक कल्पना राईकाे अवकास

ललितपुर, भदाै ३१ नेपाल प्रहरीका प्रहरी निरीक्षक कल्पना राई प्रहरी सेवामा अनिवार्य अवकाशमा गएकी छिन् । साेमबार अनिवार्य अवकाशमा गएकी प्रहरी निरीक्षक कल्पना राईलाई प्रहरी वृत्त चापागाँउ कार्यालय प्रमुख प्रहरी…

प्रहरीको अगुवाईमा धार्मिक स्थल सरसफाई

ललितपुर, साउन २८नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा “धार्मिक स्थल सरसफाई कार्यक्रम” गरेकाे छ । प्रहरी वृत्त चापागाउँ ललितपुरको आयोजनामा गोदावरी नगरपालिका १२ ठेचोस्थित बालकुमारी मन्दिर र पिंगल…