काठमाडौं, चैत ६

सरकारले आज र भाेलि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सचेत गराएको छ । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेर सचेत गराएको हो । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *