स्वरोजगारको लक्ष्यसहित गोदावरीमा उद्यमशील तालिम प्रारम्भ

ललितपुर, जेठ ९ गोदावरी नगरपालिका द्वारा आयोजना गरिएको ७ दिने उद्यमशील व्यवसायिक तालिम आजबाट सुरु गरिएको छ। तालिममा लाइजोल, कोलीन, पिताम्बर र ह्याण्डवास जस्ता घरेलु सरसफाइ सामग्रीहरू बनाउने सीप प्रदान…

२६७ जनाले लिए आयुर्वेद स्वास्थ्य शिविरको सेवा

ललितपुर, जेठ ३ आज शनिबार ललितपुर महानगरपालिका–२२ नम्बर वडा कार्यालय, शुसेस नेपाल, झिगु आयुर्वेद पसलको सहकार्य र शुभेक्ता साकोसको सहयोगमा बुङ्गमती बसपार्कस्थित महर्जन समाज गुठी परिसरमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य…

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

ललितपुर, बैशाख २६ ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले शुक्रबार आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो। रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त…

समता महिला समूहकी अध्यक्ष आशा महर्जन सम्मानित

काठमाडौं, बैशाख २३ हालै इलाका प्रहरी कार्यालय बनेपा सरुवा भएका प्रहरी निरीक्षक (प्र.नि.) उपेन्द्रप्रसाद आचार्यको बिदाई तथा सम्मान कार्यक्रम बलम्बु प्रहरी प्रभागको सभाहलमा सम्पन्न भएको छ। सोही कार्यक्रममा समता महिला…

ज्योतिको २१७औँ कविता यात्रा र साहित्यिक भेटघाट 

काठमाडौं, बैशाख २१ नयाँ वर्षको आगमनसँगै बाक्लिएको साहित्यिक कार्यक्रमबिच ज्योति साहित्य प्रतिष्ठान काठमाडौं र शुशेली साहित्य प्रतिष्ठान फर्पिङ दक्षिणकालीबिच शनिबार काठमाडौंमा संस्थागत भेट्घाट भएकाे छ । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष…

पुलचोकबाट गा:बहाल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

ललितपुर, बैशाख १८ वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ। आजबाट तान्न सुरु गरिएको रथ पुलचोकदेखि गा:बहाल पुर्‍याइएको छ। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा…

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं, बैशाख१७ काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ।

वरिष्ठ साहित्यकार होमनाथ सुवेदी सम्मानित

काठमाडौं, वैशाख १५ नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६ औं कविता यात्रामा अमेरिका निवासी वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई “ज्योति साहित्य सम्मान” प्रदान गरिएको छ। नयाँ बानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा…

नेता विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस सम्पन्न

काठमाडौँ, चैत १७ नेकपा (संयुक्त) का संस्थापक सम्मानित नेता स्वर्गीय विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस आज नेकपा (संयुक्त) केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको मैतीदेवीमा सम्पन्न भयो। उक्त कार्यक्रम पार्टी अध्यक्ष…