Category: पर्यटन

ललितपुर महानगरले सात अर्ब ४६ करोडको बजेट प्रस्तुत

ललितपुर, असार १० ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले…

ललितपुर महानगरपालिकामा आज सार्वजनिक बिदा

ललितपुर, बैशाख २६ ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले शुक्रबार आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो। रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त…

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले सहकार्यको आवश्यकता औँल्याए

ललितपुर, चैत ४ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५८औँ स्थापना दिवसका अवसरमा आयोजित…

उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार

ललितपुर, १३ पुस उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले…

देशैभरीका नेपाली उत्पादन र उद्यमको प्रदर्शनी तथा व्यापार मेला

ललितपुर, पुस ५ यहि पुष १३ देखि २२ गतेसम्म हुने “देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी तथा व्यापार मेला-२०८१” मा देशभरका घरेलु उत्पादन तथा नेपाली सीप, कला र संस्कृति…

बुलु बासिन्दाले पोखरीको महत्व बुझ्दै

ललितपुर, मंसिर ५ चापागाउँ बुलुका बासिन्दाले पोखरीको वास्तविक महत्व अहिले बुझ्न थालेका छन् । गएको असोज ११ र १२ गतेको अविरल वर्षाले पोखरीको महत्वलाई अझ स्पष्ट बनाएको छ । अविरल…

बुलुमा नारायण मन्दिरकाे उद्घाटन सम्पन्न (फाेटाेफिचर)

ललितपुर, मंसिर ४ गाेदावरी नगरपालिका ११ चापागाँउ बुलुमा नारायण मन्दिरकाे उद्घाटन सु-सम्पन्न भएकाे छ । बुलुमा अवस्थित ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक बुलु नारायण मन्दिरको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र…

बौद्ध बिहार संघको अध्यक्षमा कर्णरत्न बज्राचार्य

ललितपुर, मंसिर ३ बौद्ध बिहार संघको अध्यक्षमा कर्णरत्न बज्राचार्य छानिएका छन् । ४९ औं वार्षिक साधारणसभाले बज्राचार्यलाई आगामी तीन वर्षका लागि अध्यक्षमा छानिएका हुन् । त्यस्तै, कार्यसमितिको निर्वतमान अध्यक्षमा नानीकाजी…

भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे माेटरसाइकल र्‍यालि

ललितपुर, कार्तिक २ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । साे महायज्ञकाे प्रचारप्रसारका निम्ति भाेलि माेटरसाइकल र्‍यालि गर्न लागेकाे हाे । माेटरसाइकलबाट…

खोकनामा सिकाली जात्राकाे राैैनक(तस्बिरहरू)

ललितपुर, असाेज २२ ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि परम्परागत रूपमा यहाँ…