एसईईको परीक्षा तालिका सार्वजनिक, चैत १५ गतेबाट सुरु

काठमाडौं, माघ ८ २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा…