Category: विकास

गोदावरी नगरपालिकाको १७औं नगरसभा : दुई अर्बभन्दा बढीको बजेट प्रस्तुत

ललितपुर, असार ११ ललितपुर, गोदावरी नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको…

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन

ललितपुर, असार ६ ललितपुरको ग्वार्को स्थत ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्धघाटन…

ललितपुरमा “स्थानीय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया सम्पन्न

ललितपुर, जेठ २९ ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिको आयोजनामा “स्थानीय सरकारको प्रि-बजेट र केन्द्र सरकारको पोष्ट-बजेट” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली…

स्थानिय उद्यमी सशक्तिकरणका लागि ‘व्यक्तिगत ब्राण्डिङ्ग’ विषयक गोष्ठी सम्पन्न

ललितपुर, जेठ २६ ललितपुर महानगरपालिकाको सहयोगमा र ललितपुर उद्योग वाणिज्य संघको युवा तथा महिला उद्यमशील विकास समितिको संयोजनमा “स्थानिय उद्यमीलाई सशक्त बनाउनः व्यक्तिगत ब्राण्डिङ्ग” विषयक गोष्ठी सम्पन्न भएको छ। गोष्ठीका…

स्वरोजगारको लक्ष्यसहित गोदावरीमा उद्यमशील तालिम प्रारम्भ

ललितपुर, जेठ ९ गोदावरी नगरपालिका द्वारा आयोजना गरिएको ७ दिने उद्यमशील व्यवसायिक तालिम आजबाट सुरु गरिएको छ। तालिममा लाइजोल, कोलीन, पिताम्बर र ह्याण्डवास जस्ता घरेलु सरसफाइ सामग्रीहरू बनाउने सीप प्रदान…

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले सहकार्यको आवश्यकता औँल्याए

ललितपुर, चैत ४ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५८औँ स्थापना दिवसका अवसरमा आयोजित…

कुमारीपाटी जावलाखेल विकास संस्थाले व्यापारिक महोत्सव र रात्रीकालीन बजारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, माघ २० कुमारीपाटी जावलाखेल विकास संस्थाले व्यापारिक महोत्सव तथा रात्रीकालीन बजारको आयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले जावलाखेल क्षेत्रको साना, मझौला तथा ठूला उद्योग, कृषि, व्यापार, पर्यटन…

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा विभिन्न सामाजिक सेवाका अभियान सम्पन्न

काठमाडौं, पुस २८ २०४७ साल देखी निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल अन्तरगतका बिभिन्न समितिहरु प्रदेश, जिल्ला र प्रा स हरुले संस्थाको दोश्रो आधारशिला सेवामुखी…

“वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल

ललितपुर, पुस १४ ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित “वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष एवं ललितपुर उद्योग वाणिज्य संघका कार्यवाहक…

उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार

ललितपुर, १३ पुस उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले…