ज्योति साहित्य प्रतिष्ठानद्वारा २१४औँ सृङ्खला सम्पन्न, रन्जना निरौला सम्मानित

काठमाडौं, फागुन १३ वसन्तको आगमनसँगै चिसो चिसो सिरेटोलाई पन्छाउँदै ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा २१४औँ साहित्यिक सृङ्खला काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि विश्वकवि तथा लोक संस्कृतिविद् प्रा.…

कोन्ज्योसोम गाउँपालिका-२, शंखु ललितपुरमा श्रीमद भागवत कथा साप्ताहिक ज्ञान महायज्ञ हुने

ललितपुर, फागुन ५कोन्ज्योसोम गाउँपालिका-२, शंखु ललितपुरमा श्रीमद भागवत कथा साप्ताहिक ज्ञान महायज्ञ भव्य रूपमा आयोजना हुने भएको छ। श्री कृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्री कृष्ण प्रणामी मन्दिर कोन्ज्योसोम…

नि:शुल्क दन्त शिविरमा ८० जनाले सेवा लिए

ललितपुर, माघ ३० ललितपुरको ठेचोमा आयोजित नि:शुल्क दन्त शिविरमा ८० जनाले सेवा लिएका छन्। जेष्ठ नागरिक चौतारी ठेचो र गोदावरी नगरपालिका-१२ को आयोजनामा सम्पन्न शिविरमा पब्लिक नेपाल डेन्टल हस्पिटल एण्ड…

ठेचोमा मनाइयो माधवनारायण पर्व (फाेटाेफिचर)

ललितपुुर, माघ २७ गोदावरी नगरपालिका–१२ ठेचोका स्थानीयवासीहरुले कुल पुजा गरी माधवनारायण पर्व मनाएका छन् । आज आइतबार ठेचो बासिन्दाहरूले कुलदेवताको पूजाका साथ महादेवको आराध गरी माधवनारायणका पर्व मनाएका हुन् ।…

सिद्धिपुरमा जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण

ललितपुर, माघ २५ ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरमा जेष्ठ नागरिकलाई सम्मानस्वरूप ब्लाङ्केट वितरण गरिएको छ। कार्यक्रममा नगर प्रमुख हरिगोबिन्द श्रेष्ठ, उप-प्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्ष धर्म महर्जन, वडा सदस्य सुरेन्द्र महर्जन…

श्री ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

ललितपुर, माघ २१ कोन्ज्योसोम गाउँपालिका–१, चौंघरे, गोङ्गाबाटोलस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा अध्ययनरत १३९ जना विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ। जाडोबाट बचाउन, विद्यार्थीलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, बाढीपहिरोबाट…

ललितपुर महानगरद्वारा फुटबल क्लबलाई सम्मान

ललितपुर, माघ २० ललितपुर महानगरपालिकाले ए, बी, र सी डिभिजन फुटबल क्लबहरू तथा गोल्डकप विजेता क्लबहरूलाई सम्मान गर्दै आर्थिक सहयोग प्रदान गरेको छ। फुटबल क्लबहरूलाई आर्थिक सहयोग शनिबार आयोजित विशेष…

कुमारीपाटी जावलाखेल विकास संस्थाले व्यापारिक महोत्सव र रात्रीकालीन बजारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

ललितपुर, माघ २० कुमारीपाटी जावलाखेल विकास संस्थाले व्यापारिक महोत्सव तथा रात्रीकालीन बजारको आयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले जावलाखेल क्षेत्रको साना, मझौला तथा ठूला उद्योग, कृषि, व्यापार, पर्यटन…

चापागाउँ प्रहरी वृत्तमा पुनर्निर्मित भगवती मन्दिरको उद्घाटन

ललितपुर, माघ १७ काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङको प्रमुख आतिथ्यमा चापागाउँ प्रहरी वृत्तमा पुनर्निर्मित भगवती मन्दिर तथा नवनिर्मित मन्दिर प्रवेशद्वारको समुद्घाटन सम्पन्न…

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल काभ्रेपलान्चोकद्वारा वृद्धाआश्रममा सेवा कार्यक्रम सम्पन्न

काभ्रेपलान्चोक, माघ १६ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, जिल्ला कार्यसमिति काभ्रेपलान्चोकको आयोजनामा पनौतीस्थित श्री प्राणनाथ माईती वृद्धाआश्रममा जेष्ठ नागरिकसँग युवा भेटघाट कार्यक्रम तथा १०८ मेहेरसागर पाठ तथा फलफूल वितरण कार्यक्रम…