Category: अपराध

कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गर्ने

काठमाडौं, भदाै ५ भारतको कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने भएकाे छ । डा. मोमिता देवनाथमाथि भएको सामूहिक बलात्कारकोविरुद्धमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालले…

बालिका जबरजस्ती करणी गरी फरार ब्यक्ति पक्राउ

ललितपुर, बैशाख १७ बालिका जबरजस्ती करणी गरी फरार ब्यक्ति पक्राउ परेकाे छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१६ सिरवानीका ३१ वर्षीय सन्तोष राई रहेकाे छ । ललितपुरमा बालिका बलात्कार गरेर…

ललितपुरबाट १३ जना जुवाडे पक्राउ

ललितपुर, बैशाख १३ ललितपुर ग्वार्कोमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ…

अज्ञात समूहद्धारा रातारात करोडौँ पर्ने बुद्धचित्तको रुख कटानी

काठमाडौं, चैत ३० काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन्। अज्ञात समूहले गएराति एक बजे रोशी गाउँपालिका–५ नागबेलीस्थित् ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख मेसिनले काटेका हुन्। जिल्ला…

ढोलाहिटी हत्या प्रकरण: फरार गुरुङले गरे आत्मसमर्पण

ललितपुर, चैत २१ ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर…

ललितपुरकाे ढाेलाहिटीमा दुई जनाको हत्या, खुल्याे रहस्य

ललितपुर, चैत १३ ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा २ जनाको हत्यामा संलग्न भएकाे आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका…

३ लाख ६४ हजार नगदसहित ११ जुवाडे पक्राउ

ललितपुर,चैत ४ प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ९ लामाटार, भुजुङ्गे चोकमा बस्ने हरिबोल चौलागाईको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको…

नक्कली नोटसहित तीन जना प्रहरीको फन्दामा

ललितपुर, चैत ४ जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षिय करण प्रधान रहेका छन् । गत चैत…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत २ आजबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।नियमका अनुसार पेट्रोल एक रूपैयाँ र डिजेल तथा मट्टितेलमा…

प्रहरीकाे सफल अपरेसन: बच्चा चाेरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं, फागुन १२ काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् ।