Category: सहकारी

कविता: प्रतिच्छाया

सूर्य , आहालमा बसेछहुँस्सुलाई , साथमा लिएरहुँस्सुको चिसोमा पन्छीहरू आकाश हेर्दैछन्आकाशमा बादल लागेर होला–जूनको माला ओझेलमा छहल्का आँखाको मोतीहरू मझेरीमैँ झर्दैछसुक्दैछ ! प्यासका गंगाहरूहुँस्सुको बादल , फाँट्न नसकेर । काफलगास्से…

बागमती प्रदेश सहकारी संघकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा रामशरण र वरिष्ठ उपाध्यक्षमा जगतलाल

ललितपुर, असाेज ७ बागमती प्रदेश सहकारी संघ लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । संघकाे चाैैथाे वार्षिक साधारणसभा बाट नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण चयन गरेकाे थियाे ।…

ठेचाे महिला जागरणकाे अध्यक्षमा ललिता महर्जन

ललितपुर, भदाै ३० ठेचाे महिला जागरण बचत तथा ऋण सहकारीमा नयाँ अध्यक्ष नियुक्त गरेकाे छ । सहकारीकाे १६ औं वार्षिक साधारण सभामा ललिता महर्जनलाई अध्यक्ष पदमा चयन गरेकाे हाे ।…

सहकारी ठगी प्रकरण: तीन जना प्रहरीकाे फन्दामा !

काठमाडौं, फागुन २२ सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका…

कविताः आज कलम चलेन

आज बिहान अबेरसम्म निद्रा खुलेनसपना सधैँ भुल्ने मनले आज भुलेनबिउँझे पनि उठ्ने कत्ति जाँगर चलेनखाना खाने बेलासम्म चुलो बलेन ।। सबेरैमा खुल्ने ढोका आज खुलेनबिहान झर्ने पारिजात आज फुलेनसिर्जनाको बोटमा…