Category: साहित्य

क्रोधकला शिरोमणि कालु कुमालेको ‘शान्त स्वभावका’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, असाेेज २७नेपालका वरिष्ठ मूर्तिकार तथा क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनयात्रामा आधारित “शान्त स्वभावका” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। १२ मिनेट लामो उक्त भिडियोमा कुमालेको बाल्यकालदेखि हालसम्मको कलाजगत्मा…

भानु जयन्तीमा कविता, स्मृति र गौरवको उत्सव

काठमाडौं, असार १६ नयाँ बानेश्वरस्थित चिया सागर रेस्टुरेन्टको खुला प्रेक्षालयमा ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालकाे संयुक्त आयोजनामा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न गरिएको छ। प्रतिष्ठानको २१९औँ श्रृङ्खलाअन्तर्गत…

विजय हितानलाई “पर्यासाहित्य दूत” सम्मान

काठमाडौं, जेठ ११ नेपाली साहित्यको निरन्तर प्रवाहलाई अझ सशक्त बनाउँदै ज्योति साहित्य प्रतिष्ठानको २१८औं सृङ्खलामा प्रा डा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख…

ज्योतिको २१७औँ कविता यात्रा र साहित्यिक भेटघाट 

काठमाडौं, बैशाख २१ नयाँ वर्षको आगमनसँगै बाक्लिएको साहित्यिक कार्यक्रमबिच ज्योति साहित्य प्रतिष्ठान काठमाडौं र शुशेली साहित्य प्रतिष्ठान फर्पिङ दक्षिणकालीबिच शनिबार काठमाडौंमा संस्थागत भेट्घाट भएकाे छ । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष…

वरिष्ठ साहित्यकार होमनाथ सुवेदी सम्मानित

काठमाडौं, वैशाख १५ नयाँ वर्ष २०८२ को शुभ अवसरमा २१६ औं कविता यात्रामा अमेरिका निवासी वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई “ज्योति साहित्य सम्मान” प्रदान गरिएको छ। नयाँ बानेश्वरस्थित चिया सागर रेष्टुरेन्टमा…

विश्व कविता महोत्सव २०२५ भव्य रूपमा सम्पन्न

काठमाडौं, चैत १० विश्व कविता दिवस (मार्च २१) को अवसरमा ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित “विश्व कविता महोत्सव २०२५” शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा…

ज्योति साहित्य प्रतिष्ठानद्वारा २१४औँ सृङ्खला सम्पन्न, रन्जना निरौला सम्मानित

काठमाडौं, फागुन १३ वसन्तको आगमनसँगै चिसो चिसो सिरेटोलाई पन्छाउँदै ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा २१४औँ साहित्यिक सृङ्खला काठमाडौं अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि विश्वकवि तथा लोक संस्कृतिविद् प्रा.…

ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १८औँ वार्षिकोत्सवमा १८ जना सम्मानित हुने

काठमाडौं, माघ १२ भाषा, साहित्य, कला, संस्कृति र समाज सेवाको फाँटमा निरन्तर अघि बढिरहेको ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको १८औँ वार्षिकोत्सबको अवसरमा देश विदेशका १८ जना नेपाली भाषी साहित्यकारहरू सम्मानित हुने…

मुसा र हात्ती

जंगलमा मुसा र हात्ती भन्ने दुई साथी बस्थे। मुसा सानो भए पनि चञ्चले र चतुर थियो, भने हात्ती ठुलो र बलियो। उनीहरूको मित्रता गहिरो थियो, तर एक दिन सानो कुरामा…

लालित्य सिर्जना समाजद्वारा शुभकामना आदान- प्रदान

ललितपुर, असाेज १९ लालित्य सिर्जना समाजले बडा दशै, दिपावली र छठ पर्वकाे शुभकामना आदान- प्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । लालित्य सिर्जना समाजको कार्यालय भवन, इमाडोल-३ ढुङ्गेसाङ्‌गु चोक,…