व्यवसायी हितमा उदाहरणीय काम गर्दै संघ अघि बढ्ने प्रतिबद्धता
ललितपुर, चैत ५ ललितपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संघका अध्यक्ष महेशलाल प्रधानले समारोह उद्घाटन गर्दै संघको स्थापना…










