बिहानै भुकम्प !
काठमाडौं, फागुन ८ दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
कविता: जागिरेकी श्रीमती
म बेरोजगारीतिमी कर्मचारीमेरो घरधन्दातिम्रो सरकारी ।। तिम्रो तलब आउँछमलाई चिन्ता लाउँछतिम्रो पेन्सन पाक्छमलाई ऋण लाग्छ ।। तिम्रो हातमा कलम छमेरो हातमा मस्को छतिमी हस्ताक्षर धस्काउँछौम काला कराही मस्काउँछु ।। तिम्रो…
खाना सर्केर सचिवकाे गयाे प्राण
काठमाडौं, फागुन ६ रामेछापमा वनभोजमा खान सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । रामेछाप…
रजत जयन्तीको अवसरमा छात्रवृत्ति दिने घोषणाः चक्र महर्जन
ललितपुर, फागुन ४ लिटिल स्टार स्कुलको रजत जयन्ती (२५औं वार्षिकोत्सव) को अवसरमा स्कुलका प्रधानाध्यापक चक्र महर्जनले गोदावरी गर भित्रका कोही आमाबुबा नभएकालाई महिनाको एक रुपैयाँ पनि तिर्न नपर्ने घोषणा गरेका…
कवित: अपरिचित सहरमा म !
सुनौलो बिहानीको लालीमानयनको ढोका खोलीबाहिर नियालेरआफूलाई खोज्न थाल्छुअपरिचित सहरमा म ! बाटोहरूमा बटुवा हरुकोषे ढुङ्गा छिचोल्दैगन्तव्य तय गर्न लम्कीरहेको देख्छुआफ्नै सुरमा….! कोही ठेलामा कमॅ गर्दैकोही बाटोको किनारमा ! मात्र जीवन…
कृष्ण प्रणामीकाे सुनकाेशी झाँगाझुलीको १०८ औं वार्षिकाेत्सव
सन्तोष बजगाईसिन्धुली / श्री निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्मको नेपालमा एक छुट्टै एतिहासिक महत्व बोकेको सुनकाेशी झाँगाझुलीको १०८ औं वार्षिक उत्सवकाे उद्घाटन भव्य रुपमा सम्पन्न भएकाे छ । फागुन ३…
लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष उत्कृष्ट प्रहरी घोषणा
ललितपुर, फागुन ४प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको…










