ललितपुर, फागुन ४
गाेदावरी नगरपालिका १२ ठेचाे स्थित लिटिल स्टार स्कुलले २५औँ वार्षिकोत्सव भाेलि मनाउँदै छ ।

उक्त कार्यक्रममा सम्मान, साँस्कृतिक नृत्य, खाना महाेत्सवका साथ भव्य हुने स्कुलले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *