काठमाडौं, फागुन ८
दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।