Month: February 2024

चापागाउँमा कारर्यत पूर्व सई झुण्डिएको अवस्थामा मृत फेला

ललितपुर, फागुन १६ प्रहरी वृत्त चापागाउँमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक (सई) पुरूषोत्तम थापा झुडिएको अवस्थामा मृत भेटिएका छन् । थापालाई २०८०।०८।१५ गते यस गौरवमय संगठनबाट ३० बर्ष लामो अविछिन्न…

खराब बानी । मोबाइल

कापी किताब यत्रतत्र, लुगा कलमबोतल टिफिन् कुनै चिज, छैन झोलामा ।। न त गर्छु गृहकार्य, न त पढाइखाजा खाना मतलव, छैन मलाई ।। मोबाइल बोकी हातमा, गएँ बेडमादिइहाल्छु भन्दै लिएँ,…

बालबालिकाले बाँच्न पाउने प्रमुख अधिकार होः प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मी 

ललितपुर, फागुन १६ बालबालिकाले बाँच्न पाउने प्रमुख अधिकार रहेको प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले बताएको छ । प्रहरी वृत्त चापागाउँले बागमती गाउँपालिका ४ प्युटार स्थित श्री कालिदेवी उच्च माध्यामिक विद्यालयमा…

बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिनुः  प्रहरी निरीक्षक बलराम श्रेष्ठ

ललितपुर, फागुन १४ लामाटार स्थित सिस्नेरी स्कुलका विद्यार्थीहरूलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिन प्रहरी वृत्त सातदोबाटोका…

ट्यांकरकाे ठक्करले स्कूटर चालकको मृत्यु

ललितपुर, फागुन १४ महालक्ष्मी नगरपालिका ६ सानोगाउँमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज बिहान बा ३ ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२ – ०३४ प…

के हो दादुरा–रुबेला रोग !

काठमाडौं, फागुन १३ दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो।

प्रहरीकाे सफल अपरेसन: बच्चा चाेरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं, फागुन १२ काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शिशु चोरीको आरोपमा ३ जना पक्राउ परेका छन् ।

बधाई ! रेखा थापालाई पुत्री, किरण चेम्जोङलाई पुत्र लाभ

फाेटाे सामाजिक सञ्जालबाट काठमाडौं, फागुन ११ अभिनेत्री रेखा थापाले छाेरीलाई जन्म दिएकी छन्।उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्। यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका…

बच्चा चाेरी: थापाथली अस्पतालबाट २६ दिने छाेरी

काठमाडौं, फागुन १०काठमाडौंको थापाथलीस्थि परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौंको बस्दै आएकी सबिना श्रेष्ठकी २६ दिने छोरी शुक्रबार दिउँसो चाेरी…

दादुरा-रूबेला खोप अभियान

काठमाडौं, फागुन १० सरकारले फागुन १३ गतेबाट देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन…