Category: मनोरन्जन

सातोआकी इतो स्मृति दिवसमा चित्रकला प्रतियोगिता

साउन, १३, ललितपुर ।सातोआकी इतो स्मृति दिवसमा चित्रकला प्रतियोगितासातोआकी इतो स्मृति दिवस तथा तिसौँ वार्षिकोत्सवको अवसर पारी चित्रकला प्रतियोगिता आयोजना गरियो । उक्त चित्रकला प्रतियोगिता कार्यक्रम प्रतिभा समाजको आयोजना तथा…

धापाखेलमा साँस्कृतिक तथा व्यापार महाेत्सव हुन्दै, भव्य बनाउन तयारी तिव्र

ललितपुर, साउन ९ ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । महाेत्सव भव्य बनाउन तयारी तिव्र भैइरहेकाे राष्ट्रिय संङ्गितकर्मी संघ ललितपुरका सचिव श्याम…

कविता: पीडा मनभित्रको

ललितपुर , साउन १ आँसुहरूगालाको डिलमै बिलाउछन् !मन भित्रको पीडाहरूलाईकुन धारले सिच्ने हो अब ? पुस माघको सिरेटोहुँस्सुलाई चिर्न नसकेरआफै भित्रै आफ्नै लालीमा अल्झीरहेछ ।। हजारौ सपनालाखौ समस्याकरौडौ पीडाकाँचो धागो…

पशुपतिमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु

काठमाडौं, साउन १ पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा मंगलबारबाट बृहत् कोटीहोम महायज्ञ सुरु भएको छ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८…

जेहेन्दार विद्यार्थी पाए छात्रवृत्ति, खुसी हुन्दै

ललितपुर, जेठ २५ललितपुर उद्योग वाणिज्य सङ्घले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति आज वितरण गरेको छ । साे छात्रवृत्ति ३१ जनालाई वितरण गरेकाे हाे । छात्रवृत्ति…

कविताः जीवन, मृत्यु र कर्तव्य

हो मलाई मर्न मन छ तरअर्को मनले मृत्युसँग लड्ने हिम्मत गर् भन्छ ।।हो मलाई मर्न मन छ तरअर्को मनले मृत्युअघि केही राम्रो गर् भन्छ ।।हो मलाई मर्न मन छ तरअर्को…

सिद्धिपुरको पहिचनालाई युवा वर्गमा थप जोड दिन चित्रकलाले सहयोग गर्ने: अजय देशार

ललितपुर, जेठ २१ याेङ्ग पिकासोका निर्देशक अजय देशारले सिद्धिपुरको पहिचनालाई युवा वर्गमा थप जोड दिन चित्रकलाले सहयोग गर्ने बताए । उनले ललितपुरको ऐतिहासिक स्थानलाई आफूहरुले चिनाउन कलामार्फत गाउँ गाउँमा उक्त…

कविता: बेरोजगार, परिवार र खुशी

जागिर मेरो सरकारी हैननभई मेरो गुजारा चल्दैनयसको ठेगान स्थायीत्व छैननगरौं त चुल्हो नै बल्दैन ।। कार्यालयको हाकिम म हैनमेरो आदेश हुकुम केही चल्दैनघुम्ने कुर्सी कम्प्युटर यहाँ छैनपङ्खा एसी हिटर केही…

विनेसाम ललितपुरको १० औं श्रृङखला

ललितपुर, जेठ १९ विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको १० औं श्रृङखला सम्पन्न भएकाे छ । साे श्रृङखला बुद्धि विकाश मण्डल (वाचनालय) ललितपुर, लगनखेलमा स्रष्टा सम्मान, सदस्यता सम्मान, परिचयपत्र वितरण…

कोन्ज्योसोम प्रतिमाको उद्घाटन जेठ १० मा गर्ने तयारी

ललितपुर, जेठ ८कोन्ज्योसोम गाउँपालिका ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटनको तिव्र तयारी भएको छ । उक्त प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्ने भएको छ । यही…