Month: June 2024

लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

ललितपुर, असार ७ गाेदावरी नगरपालिकामा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम बिहिवार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी…

आयुर्वेद सेवा प्रवर्द्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया

ललितपुर, असार ६ आयुर्वेद सेवाको प्रवर्द्धन गर्न पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको आयोजनामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम…

राष्ट्रिय जेष्ठ नागरिक सञ्जाल नेपाल निर्माण गर्ने तयारीमा: बालकृष्ण थापा मगर

ललितपुर, असार २ राष्ट्रिय जेष्ठ नागरिक सञ्जाल, नेपाल निर्माण गर्ने तयारीमा रहेकाे जेष्ठ नागरिक चौतारी, केन्द्रीय कर्यालय, ठेचोका संरक्षक तथा संस्थापक अध्यक्ष बाल कृष्ण थापा मगरले बताए । सञ्जाल निर्माणमका…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, असार १ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १…

वडा ५ ले गर्‍यो ‘वडा दर्पण’ 

ललितपुर, जेठ ३२ललितपुर महानगरपालिका ५ काे वडा दर्पण स्मारिका विमाेचन गरेकाे छ । वडाकाे २०८०/ ८१ मा वर्षभरि गरेका कार्यक्रमहरूकाे पारदर्शिताको लागि वडा दर्पण स्मारिका विमाेचन गरेकाे हाे । कार्यक्रममा…

ललितपुरमा उत्पादित सामानहरूको बजार विस्तार एवं प्रबर्द्धन गर्न फेशन शो

ललितपुर, जेठ ३१ललितपुर उद्योगहरूबाट उत्पादित टेक्सटाइल तथा गार्मेण्ट सामानहरूको बजार विस्तार एवं प्रबर्द्धन गर्न फेशन शो गरेकाे छ ।ललितपुर उद्योग वाणिज्य संघ र ललितपुर महानगरपालिकाको सहयोगमा साे कार्यक्रम भएकाे हाे…

जेहेन्दार विद्यार्थी पाए छात्रवृत्ति, खुसी हुन्दै

ललितपुर, जेठ २५ललितपुर उद्योग वाणिज्य सङ्घले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति आज वितरण गरेको छ । साे छात्रवृत्ति ३१ जनालाई वितरण गरेकाे हाे । छात्रवृत्ति…

कविताः जीवन, मृत्यु र कर्तव्य

हो मलाई मर्न मन छ तरअर्को मनले मृत्युसँग लड्ने हिम्मत गर् भन्छ ।।हो मलाई मर्न मन छ तरअर्को मनले मृत्युअघि केही राम्रो गर् भन्छ ।।हो मलाई मर्न मन छ तरअर्को…

सिद्धिपुरको पहिचनालाई युवा वर्गमा थप जोड दिन चित्रकलाले सहयोग गर्ने: अजय देशार

ललितपुर, जेठ २१ याेङ्ग पिकासोका निर्देशक अजय देशारले सिद्धिपुरको पहिचनालाई युवा वर्गमा थप जोड दिन चित्रकलाले सहयोग गर्ने बताए । उनले ललितपुरको ऐतिहासिक स्थानलाई आफूहरुले चिनाउन कलामार्फत गाउँ गाउँमा उक्त…

कविता: बेरोजगार, परिवार र खुशी

जागिर मेरो सरकारी हैननभई मेरो गुजारा चल्दैनयसको ठेगान स्थायीत्व छैननगरौं त चुल्हो नै बल्दैन ।। कार्यालयको हाकिम म हैनमेरो आदेश हुकुम केही चल्दैनघुम्ने कुर्सी कम्प्युटर यहाँ छैनपङ्खा एसी हिटर केही…