Month: May 2024

रातो मछिन्द्रनाथकाे रथ लगनखेलबाट जावलाखेल तान्ने साईत जुर्यो

ललितपुर, जेठ १७रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा तान्नको लागि ज्योतिषले आज साइत निकालेका छन् । लगनखेलको इटी टोलमा राखिएको रथलाई जावलाखेलमा तान्नको लागि साइत निकालेकाे हाे । रथलाई श्रावण १७ गते…

जेठ १९ र २० गते अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

ललितपुर, जेठ १६ नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले यही जेठ १९ र २० गते दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । नेपालमा मातृभाषा…

विद्यालयको पोशाक पाए पछि विद्यार्थी निकै खुसी

ललितपुर, जेठ १६ विद्यालयको पोशाक पाएर पछि विद्यार्थी निकै खुसी भएको छ । प्रणामी बाइजुराज महिला समिति नेपालको आयोजनामा गोदावरी नगरपालिका १३ झरुवारासी स्थित जन विकास माध्यामिक विद्यालयका विपन्न विद्यार्थीलाई…

पार्ककाे सौन्दर्य वढाउन वृक्षारोपण

ललितपुर, जेठ १६ प्रहरी वृत्त चापागाउँकाे आयोजनामा गोदावरी नगरपालिका ६ पि.आई.ए.पार्क स्थित प्राङ्गणमा वृक्षारोपण गरिएको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “१७ औं गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम” गरेकाे हाे…

गणतन्त्र दिवसको अवसरमा बज्रबराही मन्दिर परिसर सरसफाइ

ललितपुर, जेठ १४ १७ औं गणतन्त्र दिवसको अवसरमा गोदावरी नगरपलिका ११ स्थित बज्रबराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेकाेे छ। उक्त सरसफाइ कार्यक्रम गोदावरी नगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा…

ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु

ललितपुर, जेठ १४ ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्यान्ह ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले…

ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम

ललितपुर, जेठ १३ गोदावरी नगरपालिका १२ ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम गरेकाे छ । “स्वच्छ, सफा, हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना”भन्ने नाराकासाथ ठेचो वेथेगलमा जनचेतनामूलक सरसफाइ कार्यक्रमको आयोजना गरेको हाे ।…

लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न

ललितपुर, जेठ १२ गाेदावरी नगरपालिका ५ लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न भएकाे छ । गाेदावरी नगरपालिका ५ काे आयोजनामा गाेदावरी नगरपालिका ५ वडा कार्यलयमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर २…