कविताः आज कलम चलेन
आज बिहान अबेरसम्म निद्रा खुलेनसपना सधैँ भुल्ने मनले आज भुलेनबिउँझे पनि उठ्ने कत्ति जाँगर चलेनखाना खाने बेलासम्म चुलो बलेन ।। सबेरैमा खुल्ने ढोका आज खुलेनबिहान झर्ने पारिजात आज फुलेनसिर्जनाको बोटमा…
कृष्ण प्रणामीद्वारा शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण
ललितपुर, माघ १६ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति ललितपुरले आज शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको छ । परिषद्को ३३ औं वार्षिकोत्सव तथा ३४ औं स्थापना दिवसको…
कथा: फर्सी
कुनै ठाउँमा फर्सीबारी भन्ने गाउँ थियो । त्यहाँका अधिक मानिस कृषि गर्थे र तरकारीहरु फलाउँथे । उनीहरु विभिन्न जातका बीउ छरेर फरक फरक फर्सी फलाउँथे । एक साल एकजना किसानको…
भ्रष्टाचार सबैभन्दा कम हुने मुलुकमा डेनमार्क, नेपाल १०८ औं स्थानमा
काठमाडौं, माघ १६ विश्वभरका मुलुकहरु मध्ये सबैभन्दा न्युन भ्रष्टाचार हुने देश डेनमार्क रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सन् २०२३ को ‘करप्सन प्रसेप्सन इण्डेक्स’ अनुसार सबैभन्दा धेरै भ्रष्टाचार सोमालियामा…
कविता: ए मन
नफर्किदे न ए मन पछाडिविगतले सधैँ रुवाउँछ मलाईनसम्झिदे न ए मन कसैलाईसम्झनाले तड्पाउँछ मलाई ।। पख ए मन नकुदिदे अगाडिभविष्यको चिन्ता लाग्छ मलाईनदेखाइदे सपना नगिरदे कल्पनागहिराइदेखि डर लाग्छ मलाई ।।…
जसपाको समाजवादी युवा संघ बागमती प्रदेश युवा समितिको पुनर्गठन
काठमाडौं, माघ १५ जनता समाजवादी पार्टी नेपाल (जसपा)को समाजवादी युवा संघ बागमती प्रदेश युवा समितिको पुनर्गठन भएकाे छ ।पुनर्गठन कार्यक्रम माघ १३ गते शनिबारका दिन लक्ष्मी नगरपालिका ६ थसि बैंक्वेट…
कविताः ओझेल
चियाको चुस्कीसंगै जिब्रोको स्वाँदमा चिया सागरको आँगन उनीसंगको भेट मन नै तरङगित भयो । चमचम टल्किएको बिजुली बत्तीको बल्भझै मृग तृष्णा जस्तै उनको हेराई म हराए झै कतै उनीमा लिप्त…
आनन्दवन अस्पतालमा आजबाट ट्रमा र इमर्जेन्सी सेवा सञ्चालनमा
ललितपुर, माघ १४ गोदावरी नगरपालिका-६ स्थित आनन्दवन अस्पतालमा आजबाट ट्रमा र इमर्जेन्सी सेवा सञ्चालन गरेको छ । आज ‘कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका…
सेन्ट पल स्कूलमा साइबर अपराधबारे सचेतना कार्यक्रम
ललितपुर, माघ १४ ललितपुरको सेन्टपल स्कुलमा साइबर अपराधबारे विद्यार्थी र अभिभावकलाई सचेतना कार्यक्रम गरेको छ । बढ्दो साइबर अपराधबाट बालबालिकादेखि सचेतना आवश्यक भएको भन्दै कार्यक्रम राखेको हो । उक्त कार्यक्रम…
स्वास्थ्य शरीरका लागि पुदिना फाइदै फाइदा
काठमाडौं, माघ १३ वनस्पति पुदिना स्वास्थ्यका लागि निकै लाभदायक छ। दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच…










