अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको सुपर सिक्समा
काठमाडौं, माघ १२ नेपाल यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको…
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
काठमाडौं, माघ १२ जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा…
किरण गौतम र शारदा रसाइलीको नयाँ लोक दोहोरी गीत ‘गौरी’ सार्वजनिक
काठमाडौं, माघ १२ हरिहर घिमिरे काभ्रेबनेपामा मट्टितेल टिन का टिन “गौरी”तिमीलाई सम्झी रोइरहन्छु दिन का दिन नेपाली संगीतको दुनियाँमा लोक दोहोरी गीतले विशेष स्थान राखेको छ । यी गीतहरू, जुन…
चेतनशील प्राणी
सम्झन्छु आज ती ऋषिमुनिहरूलाईनिराकार एक मुठ्ठि अन्नमा प्राण ढानेकावह्रमा, बिष्णु, महेश्वरको आशीर्वाद पाएरगुरूत्व प्राप्त गरि ज्ञान् फैलाएकाअनि गुरूको आसनमादैत्य विच मानवतामा उर्जा भरेका ।थिए बुद्ध मानव जातीत्यागे उनले हिरा मोटीके…
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा
काठमाडौं, माघ १२ पानी स्वास्थ्यका लागि अत्यन्त जरूरी छ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। खाली पेटमा पानी खाँदा करिब ९० प्रतिशत…
कविताः ए रात ! तिमी कहिले विहानी हुन्छौं हँ ?
परिवारको भोको पेट पाल्नरोजगारको लागिविदेशमा दास बन्नपरीक्षा दिन पाउँ भनीबिन्ती चढाउँदालाचार सरकार –युवाहरूको छातिमाताकि ताकि गोली दागिन्छ यहाँभोको पेट मिचिमिचि जिउनु पर्ने !ए रात !तिमी कहिले विहानी हुन्छौं हँ ?…
इसेवाले १५ औं वार्षिकोत्सवको अवसरमा १५ दिनका लागि पन्ध्रै अफर
काठमाडौं, माघ ११ नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त…
कृष्ण प्रणामीले देशैभरी एकसाथ रक्तदान कार्यक्रम गर्दै
काठमाडौं, माघ ११ श्रीकृष्ण प्रणामीले माघ १६ गते देशैभरी एकसाथ रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३३ औं बार्षिक उत्सव एवं ३४ औं स्थापना…
आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला
काठमाडौं, माघ ११आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म ९एक महिनासम्म० लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष…
प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन
काठमाडौं, माघ १० नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ । माघ ६ गते राष्ट्रिय…










