ललितपुर, साउन २८
नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा “धार्मिक स्थल सरसफाई कार्यक्रम” गरेकाे छ ।

प्रहरी वृत्त चापागाउँ ललितपुरको आयोजनामा गोदावरी नगरपालिका १२ ठेचोस्थित बालकुमारी मन्दिर र पिंगल मन्दिरमा सरसफाई गरेकाे हाे ।

प्र.नि. संजीव योञ्जनको कमाण्डमा १५ जना प्रहरी कर्मचारी, जनप्रतिनिधि, टु स्टार क्लब ठेचाे, समाजसेवी, स्थानीयवासीकाे सहभागितामा सरसफाइ गरेकाे थियाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *