ललितपुर, भदाै ३१

नेपाल प्रहरीका प्रहरी निरीक्षक कल्पना राई प्रहरी सेवामा अनिवार्य अवकाशमा गएकी छिन् ।

साेमबार अनिवार्य अवकाशमा गएकी प्रहरी निरीक्षक कल्पना राईलाई प्रहरी वृत्त चापागाँउ कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा राईले गाैरव महसुस भएकाे भन्दै आफ्नो सेवा अवधिका अनुभवहरू सुनाइन् ।

उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत थिइन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *