ललितपुर, मंसिर ६
चापागाउँमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगाले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ ।

नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ एवं विपद् व्यवस्थापन र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमामा पुऱ्याएकाेले कात्तिक महिनाको “Police of The Month” को रूपमा घाेषणा गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले नगद पुरस्कार सहित प्रसंशा पत्र प्रदान गरेकाे थियाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *