बल्थलीमा जेष्ठ नागरिक चाैतारी शाखा विस्तार
काठमाडौं, भदाै १४पनौती नगरपालिका- ११ बल्थली स्थित ख्यकुमा भदाै १२ गते देखि जेष्ठ नागरिक चाैतारी शाखा विस्तार भएको छ। पनौती नगरपालिका – ११ बल्थलीका वडा प्रमुख श्री बिपेन्द्र लामा तथा…
भिमसेन जात्रा
ललितपुर, भदाै ११ ललितपुरको सुनाकाेठीमा भिमसेन जात्रा मनाइएको छ। व्यापारीको देवताका रुपमा पुजिने भीमसेनलाई स्थानीले खटमा राखेर नगर परिक्रमा गराइएको छ। हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने…
बृहत् रक्तदान कार्यक्रम सम्पन्न
सन्तोष बजगाई/ काभ्रेपलान्चोकरक्तदान जीवन दान , रक्तदान प्राणदान !जीवन रक्षाको लागि परिषदको योगदान !!भन्ने मूल नाराका साथ आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल…
कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गर्ने
काठमाडौं, भदाै ५ भारतको कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने भएकाे छ । डा. मोमिता देवनाथमाथि भएको सामूहिक बलात्कारकोविरुद्धमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले…
मत्या पर्वकाे राैनक (फाेटाेफिचर)
ललितपुर, भदाै ५ गाईजात्राको भोलिपल्ट मनाइने मत्या पर्व आज ठेचाेमा मनाइएको छ । ठेचाेमा रहेको ऐतिहासिक मठमन्दिर, बौद्धबिहार तथा चैत्यमा परिक्रमा गर्दै यो पर्व मनाइएको हो । दिवङ्गत भएका आफ्ना…










