काठमाडौं, असाेज ११

नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा ३२० जनालाई रोजगारी खुलेको छ।

प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जना गरी ३२० जनालाई रोजगारी खुला भएको हो। 

यसमा अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ। उक्त पदका लागि भदौ ३० देखि असोज ३० सम्म आवेदन दिन सकिने छ। 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *