ललितपुर, असाेज ८
प्रहरी वृत्त चापागाउँ कार्यरत प्रहरी जवान धनसरी सुस्लिङ भाद्र महिनाको “Police of The Month” घोषित भएकाे छ ।
उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा कार्यको उचित मूल्याङकन गर्दै सम्मान गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *