गणतन्त्र दिवसको अवसरमा बज्रबराही मन्दिर परिसर सरसफाइ
ललितपुर, जेठ १४ १७ औं गणतन्त्र दिवसको अवसरमा गोदावरी नगरपलिका ११ स्थित बज्रबराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेकाेे छ। उक्त सरसफाइ कार्यक्रम गोदावरी नगरपालिका र ललितपुर जिल्ला प्रशासन कार्यालयकाे आयोजनामा…
ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु
ललितपुर, जेठ १४ ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार मध्यान्ह ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले…
ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम
ललितपुर, जेठ १३ गोदावरी नगरपालिका १२ ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम गरेकाे छ । “स्वच्छ, सफा, हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना”भन्ने नाराकासाथ ठेचो वेथेगलमा जनचेतनामूलक सरसफाइ कार्यक्रमको आयोजना गरेको हाे ।…
लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न
ललितपुर, जेठ १२ गाेदावरी नगरपालिका ५ लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न भएकाे छ । गाेदावरी नगरपालिका ५ काे आयोजनामा गाेदावरी नगरपालिका ५ वडा कार्यलयमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर २…
देवीचाैरमा निःशुल्क स्वास्थ्य शिविर, ५ सय ७ ले लिए सेवा
ललितपुर, जेेठ १२ गाेदावरी नगरपािलका ७, देवीचाैरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवीचाैर ७ स्थित श्री देवी माध्यािमक विद्यालयमा भएकाे स्वास्थ्य शिविरमा प्रमुख अतिथि वडाध्यक्ष मथुरा प्रशाद शर्मा…
कोन्ज्योसोम प्रतिमाको उद्घाटन जेठ १० मा गर्ने तयारी
ललितपुर, जेठ ८कोन्ज्योसोम गाउँपालिका ५ फूलबारी डाँडाँ भारदेउ स्थित कोन्ज्योसोम प्रतिमाको उद्घाटनको तिव्र तयारी भएको छ । उक्त प्रतिमाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्ने भएको छ । यही…
निःशुल्क आयर्वेदिक स्वास्थ शिविर हुने
गाेदावरी नगरपालिका ५ लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सञ्चालन हुने भएकाे छ । गाेदावरी नगरपालिका ५ काे आयोजनामा आगामी जेठ १२ गते शनिबार गाेदावरी नगरपालिका ५ वडा कार्यलयमा निःशुल्क आयर्वेदिक…
सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको निधन
आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका…
दुखत खबर: बस दुर्घटनाबाट त्रिविका प्राध्यापकको निधन
काठमाडौं, बैशाख २३ कीर्तिपुरमा आज बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रा.डा.…
डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं, बैशाख १८ डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र…









