ललितपुर, जेठ १३

गोदावरी नगरपालिका १२ ठेचोमा जनचेतनामूलक सरसफाइ कार्यक्रम गरेकाे छ ।

“स्वच्छ, सफा, हराभरा, सुन्दर ठेचो हाम्रो परिकल्पना”भन्ने नाराकासाथ ठेचो वेथेगलमा जनचेतनामूलक सरसफाइ कार्यक्रमको आयोजना गरेको हाे ।

अभियन्ता तथा ठेचो वेथेगल टाेल विकास समितिकि अध्यक्ष निर्मला क्षेत्रीको नेतृत्वमा आयोजित सो कार्यक्रममा ठेचोका सक्रिय दिदिबहिनीहरु, स्थानीय वासिन्दाहरुको सहभागितामा वेथेगल आसपासमा सरसफाइ गरेकाे थियाे । सरसफाइ कार्यक्रमबाट संकलित फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटार, ललितपुरले गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *