ललितपुर, जेठ १२

गाेदावरी नगरपालिका ५ लेलेमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर सम्पन्न भएकाे छ ।

गाेदावरी नगरपालिका ५ काे आयोजनामा गाेदावरी नगरपालिका ५ वडा कार्यलयमा निःशुल्क आयर्वेदिक स्वास्थ शिविर २ सय ५३ जनाले सेवा लिएकाे झिगु आयुर्वेद पसलका सञ्चालक सन्नी मालीले जानकारी दिए ।

चापागाउँ आयर्वेद औषधालय संस्थाको प्राविधिक सहयोगमा पाइल्स, बाथ रोग, ग्याष्ट्रिक, नशा तथा जोर्न, मुत्ररोग/पत्थरी, छाला रोग तथा यौन दुर्वलत, जन्डिस तथा कलेजो, दम तथा खोकि, पिनाश तथा माइग्रेन आदि सेवाहरू दिएकाे थियाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *