हैजा फैलिँदै: देशभर २२ जनामा पुष्टि
काठमाडौं, साउन १७ पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना,…
इन्धनको मूल्य घट्याे
काठमाडौं, साउन १७ सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।
सातोआकी इतो स्मृति दिवसमा चित्रकला प्रतियोगिता
साउन, १३, ललितपुर ।सातोआकी इतो स्मृति दिवसमा चित्रकला प्रतियोगितासातोआकी इतो स्मृति दिवस तथा तिसौँ वार्षिकोत्सवको अवसर पारी चित्रकला प्रतियोगिता आयोजना गरियो । उक्त चित्रकला प्रतियोगिता कार्यक्रम प्रतिभा समाजको आयोजना तथा…
धापाखेलमा साँस्कृतिक तथा व्यापार महाेत्सव हुन्दै, भव्य बनाउन तयारी तिव्र
ललितपुर, साउन ९ ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाखेलमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ । महाेत्सव भव्य बनाउन तयारी तिव्र भैइरहेकाे राष्ट्रिय संङ्गितकर्मी संघ ललितपुरका सचिव श्याम…
अत्यन्तै दुखद खबर: सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौं, साउन ९ सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौंबाट पोखराका लागि उडेको…
इमाडाेलमा श्रीकृष्ण कथा कार्यक्रम हुने
ललितपुर, साउन ८ श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलमा श्रीकृष्ण कथा कार्यक्रम हुने भएकाे छ । ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडाेल कृष्ण मन्दिरकाे आयोजनामा साउन १० देखि भदौ १० गते सम्म…
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
काठमाडौं, साउन ७ सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न स्थानीय तहलाई परिपत्र गरिएको छ । यसका लागि सोमबार गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै…
जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाका साथ सम्मान
ललितपुर, साउन ६ गाेदावरी नगरपालिका १२ ठेचाेमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाका साथ सम्मान गरेकाे छ । ठेचाेमा प्रत्येक महिनाकाे पूर्णिमाकाे दिन जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएकाे छ । साे…










