ललितपुर, साउन ८
श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलमा श्रीकृष्ण कथा कार्यक्रम हुने भएकाे छ ।
ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडाेल कृष्ण मन्दिरकाे आयोजनामा साउन १० देखि भदौ १० गते सम्म श्रीकृष्ण कथा हुन लागेकाे हाे ।
श्रीकृष्ण कथा कार्यक्रममा सपरिवार पाल्नु भई आध्यात्मिक लाभ लिन सक्ने आयाेजकले जानकारी दिए ।
