काठमाडौं, साउन ९
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

