भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञकाे माेटरसाइकल र्यालि
ललितपुर, कार्तिक २ ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । साे महायज्ञकाे प्रचारप्रसारका निम्ति भाेलि माेटरसाइकल र्यालि गर्न लागेकाे हाे । माेटरसाइकलबाट…
आज र भाेलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं, कार्तिक २ आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागेको हो । साथै,…
कनिबहलमा निःशुल्क आयर्वेदिक स्वास्थ्य शिविर सम्पन्न
ललितपुर, असाेज १९ ललितपुर महानगरपालिका ६ अवस्थित कनिबहालमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । उक्त स्वास्थ्य शिविर ललितपुर महानरगपालिका ६ वडाकाे आयाेजनामा भएकाे हाे । स्वास्थ्य शिविरमा १३९…
कविताः मन्दिरमा स्खलित होला मान्छे ?
म मन्दिरहरू जाने गर्दछु,मूर्ति देख्दछु अनि मनमनै सोच्दछुमान्छेहरू लम्पसार पर्छन्, लडिबुडी गर्छन्रुन्छन्, कराउँछन्, भावविह्वल हुन्छन् । पापमोचन माग्छन्, अपराध माफी माग्छन्ऐश्वर्य माग्छन्, हाँस्दाहाँस्दै रुन्छन्रुँदारुँदै हाँस्छन्, कोही दोहोरो कुरा गर्छन्कोही एकोहोरो…
कविता: विधुवाको आँसु, गंगाको मोह
पहराका सुन्दरीहरूको चिरहरण भएछ ।।देशका योद्धाहरूबाट बलात्कार हुदैं थिएँआफ्नो प्यासको लागि कोमल सुन्दरताहरूनि:वस्त्र बन्दैथ्यो सुन्दरीको यौवनाटुक्रिदैं थिए,सर्लक्क परेका केशव्यूटी पार्लरको कैंचीले झैँहराउँदैं थियो–ओठको मुस्कान,दुई काँनका झुम्कागाजलको निस्तारमा टिकीको चमकबिना मङ्गल-शुत्रमा…










