ललितपुर, कार्तिक २

ललितपुर महानगरपालिका २७ स्थित श्री भृङ्गारेश्वर महादेव मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । साे महायज्ञकाे प्रचारप्रसारका निम्ति भाेलि माेटरसाइकल र्‍यालि गर्न लागेकाे हाे ।

माेटरसाइकलबाट प्रचारप्रसार सफल पार्न उपस्थितका लागि आयाेजकले अनुराेध गरेका छन् ।

श्री भृङ्गारेश्वर महादेव धाम निर्माण गर्ने पवित्र उद्देश्यले यहि कार्तिक ६ गते देखि १३ गते सम्म आयोजना हुन लागेको श्री भृङ्गारेश्वर महादेव सुधार तथा बृद्ध सेवा समितिले जनाएकाे छ । प्रमुख वाचक, वाचन प्रविण पण्डित श्री दीनबन्दु पोखरेल रहेकाे छ ।

श्री भृङ्गारेश्वर महादेव आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान महायज्ञको प्रचारप्रसारमा व्यापक लागि परेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *