Category: बिशेष

अलविदा वडाध्यक्ष !

काठमाडौं, फागुन २४ कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । ६० वर्षीय महर्जन…

यस्तो छ, हस्तकला तथा पर्यटन प्रर्वद्धन मेलाको कार्यक्रम

ललितपुर, फागुन २३ललितपुरमा यही फागुन २५ देखि २७ गतेसम्म हस्तकला तथा पर्यटन प्रर्वद्धन मेला गर्ने भएको छ। उक्त मेला ललितपुर महानगरपालिकाको सहयोग र ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा हस्तकला…

‘‘यल इतिल्हन सम्यक महादान पर्व’’ आयोजना हुने

ललितपुर, फागुन २३यही फागुन ३० देखि चैत्र १ गतेसम्म ‘यल इतिल्हन सम्यक महादान पर्व हुने भएको छ। गोल्डेन टेम्पल नामले विश्व प्रसिद्ध २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार…

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा निषेध सम्बन्धि सुचना !

काठमाडौं, फागुन २२ शिवरात्रि मेलालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा भोलि फागुन २३ गतेदेखि ५ दिनसम्म पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा मासु र मदिरा बेचबिखनमा निषेध गरेको छ।

नयाँ गठबन्धन: चार दलबिच ८ बुँदे सहमति

काठमाडौं, फागुन २१ नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सोमबार ८ बुँदे सहमति भएको हो ।

गोदावरी नगरपालिकामा वृहत सरसफाई कार्यक्रम हुने

ललितपुर, फागुन २१गोदावरी नगरपालिकामा वृहत सरसफाई कार्यक्रम हुने भएको छ । यहि आउँदाे फागुन २७ गते आठौं नगर स्थापना दिवसको अवसरमा वृहत सरसफाई गर्न लागेको हो । प्रत्येक वडाले आफनो…

खराब बानी । मोबाइल

कापी किताब यत्रतत्र, लुगा कलमबोतल टिफिन् कुनै चिज, छैन झोलामा ।। न त गर्छु गृहकार्य, न त पढाइखाजा खाना मतलव, छैन मलाई ।। मोबाइल बोकी हातमा, गएँ बेडमादिइहाल्छु भन्दै लिएँ,…

बधाई ! रेखा थापालाई पुत्री, किरण चेम्जोङलाई पुत्र लाभ

फाेटाे सामाजिक सञ्जालबाट काठमाडौं, फागुन ११ अभिनेत्री रेखा थापाले छाेरीलाई जन्म दिएकी छन्।उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई जन्म दिएकी हुन्। यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका…

पाटनमा भीमसेन जात्राकाे निम्तो !

व्यापारीले शुभ देवताका रुपमा पुजिने ललितपुरको पाटनमा बुधबार भीमसेन जात्रा मनाइदैछ । ललितपुर, फागुन ८ भिमसेन पूजा परिक्रम व्यवस्थापन समितिले आयोजना गरेको भिमसेन पूजा भाेलि पाटनको भिन्धोलाछिमा हुँदै छ ।…

लिटिल स्टार स्कुलले २५औँ वार्षिकोत्सव मनाउँदै

ललितपुर, फागुन ४गाेदावरी नगरपालिका १२ ठेचाे स्थित लिटिल स्टार स्कुलले २५औँ वार्षिकोत्सव भाेलि मनाउँदै छ । उक्त कार्यक्रममा सम्मान, साँस्कृतिक नृत्य, खाना महाेत्सवका साथ भव्य हुने स्कुलले जनाएको छ ।