फाेटाे सामाजिक सञ्जालबाट

काठमाडौं, फागुन ११

अभिनेत्री रेखा थापाले छाेरीलाई जन्म दिएकी छन्।
उनले अमेरिकास्थित कोलोराडोकाे एक अस्पतालमा शुक्रबार पहिलाे सन्तानकाे रूपमा छाेरीलाई  जन्म दिएकी हुन्।

यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ भएको छ ।

उनले श्रीमती कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *