काठमाडौं, फागुन २२
शिवरात्रि मेलालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा भोलि फागुन २३ गतेदेखि ५ दिनसम्म पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा मासु र मदिरा बेचबिखनमा निषेध गरेको छ।