ललितपुर, फागुन २३
ललितपुरमा यही फागुन २५ देखि २७ गतेसम्म हस्तकला तथा पर्यटन प्रर्वद्धन मेला गर्ने भएको छ। उक्त मेला ललितपुर महानगरपालिकाको सहयोग र ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा हस्तकला क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *