Category: विविध

कविता: जागिरेकी श्रीमती

म बेरोजगारीतिमी कर्मचारीमेरो घरधन्दातिम्रो सरकारी ।। तिम्रो तलब आउँछमलाई चिन्ता लाउँछतिम्रो पेन्सन पाक्छमलाई ऋण लाग्छ ।। तिम्रो हातमा कलम छमेरो हातमा मस्को छतिमी हस्ताक्षर धस्काउँछौम काला कराही मस्काउँछु ।। तिम्रो…

खाना सर्केर सचिवकाे गयाे प्राण

काठमाडौं, फागुन ६ रामेछापमा वनभोजमा खान सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । रामेछाप…

कवित: अपरिचित सहरमा म !

सुनौलो बिहानीको लालीमानयनको ढोका खोलीबाहिर नियालेरआफूलाई खोज्न थाल्छुअपरिचित सहरमा म ! बाटोहरूमा बटुवा हरुकोषे ढुङ्गा छिचोल्दैगन्तव्य तय गर्न लम्कीरहेको देख्छुआफ्नै सुरमा….! कोही ठेलामा कमॅ गर्दैकोही बाटोको किनारमा ! मात्र जीवन…

लिटिल स्टार स्कुलले २५औँ वार्षिकोत्सव मनाउँदै

ललितपुर, फागुन ४गाेदावरी नगरपालिका १२ ठेचाे स्थित लिटिल स्टार स्कुलले २५औँ वार्षिकोत्सव भाेलि मनाउँदै छ । उक्त कार्यक्रममा सम्मान, साँस्कृतिक नृत्य, खाना महाेत्सवका साथ भव्य हुने स्कुलले जनाएको छ ।

कृष्ण प्रणामीकाे सुनकाेशी झाँगाझुलीको १०८ औं वार्षिकाेत्सव

सन्तोष बजगाईसिन्धुली / श्री निजानन्द सम्प्रदाय श्रीकृष्ण प्रणामी धर्मको नेपालमा एक छुट्टै एतिहासिक महत्व बोकेको सुनकाेशी झाँगाझुलीको १०८ औं वार्षिक उत्सवकाे उद्घाटन भव्य रुपमा सम्पन्न भएकाे छ । फागुन ३…

भाेलिबाट महालक्ष्मी नगरमा “महालक्ष्मी महाेत्सव”

ललितपुर, फागुन ४ महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महाेत्वस भाेलि देखि हुँदै छ । फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । “महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन…

लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, फागुन ४प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकी माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेबापत सम्मान गरेको…

“दुर्बेसन मुक्त समाजको निर्माणमा अगाडि बढौ”

ललितपुर, फागुन ३ “दुर्बेसन मुक्त समाजको निर्माणमा अगाडि बढौ” भन्ने विषयमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति ललितपुरका सचिव सचिन्द्र मर्हजनसंग लिएकाे अन्तर्वार्ता : नेपालमा श्रीकृष्ण प्रणामी युवा परिषद…

यस्ताे छ सेयर बजारकाे खबर

काठमाडौं, फागुन ३ नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । ३०५ कम्पनीको १ करोड १४ लाख ७…

‘भ्यालेन्टाइन डे’ काे नाममा बलात्कार

काठमाडौं, फागुन ३ सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । लहान नगरपालिका–२ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका…