Month: June 2025

भानु जयन्तीमा कविता, स्मृति र गौरवको उत्सव

काठमाडौं, असार १६ नयाँ बानेश्वरस्थित चिया सागर रेस्टुरेन्टको खुला प्रेक्षालयमा ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालकाे संयुक्त आयोजनामा २१२औँ भानु जयन्ती भव्य रूपमा सम्पन्न गरिएको छ। प्रतिष्ठानको २१९औँ श्रृङ्खलाअन्तर्गत…

आज असार १५ : धान दिवस

काठमाडौं, असार १५ प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२…

एसईईमा सेन्ट पल स्कुलको चम्किलो नतिजा: दुई विद्यार्थीले ल्याए ४ जीपीए

ललितपुर, असार १४ गोदावरी नगरपालिका ठेचाे स्थित सेन्ट पल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयका दुई जना विद्यार्थीले पूर्ण ४.०० ग्रेड प्वाइन्ट…

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ

ललितपुर, असार १२ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको…

ह्वात्तै घट्याे सुनकाे मूल्य

काठमाडौं, असार ११ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलवार छापावाल सुनको…

गोदावरी नगरपालिकाको १७औं नगरसभा : दुई अर्बभन्दा बढीको बजेट प्रस्तुत

ललितपुर, असार ११ ललितपुर, गोदावरी नगरपालिकाको १७औं नगरसभामा नगर उपप्रमुख मुना अधिकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. २ अर्ब ७ करोड २२ लाख ९० हजार ४४९ रुपैयाँ बराबरको…

गोदावरी खोला र साना खोलामा बहाव बढ्न सक्ने सम्भावना

काठमाडौं, असार ११ ललितपुरस्थित टीकाथली वर्षामापन केन्द्र आसपासको क्षेत्रमा राति मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार सो क्षेत्रका गोदावरी खोला तथा साना…

ललितपुर महानगरले सात अर्ब ४६ करोडको बजेट प्रस्तुत

ललितपुर, असार १० ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले…

नेपालले जापानलाई ९ विकेट हरायो

काठमाडौं, असार १० एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । मंगलबार मलेसियामा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित हात पारेको हो…

प्रधानमन्त्री ओलीले गरे ग्वार्को ओभरपासको उद्घाटन

ललितपुर, असार ६ ललितपुरको ग्वार्को स्थत ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्धघाटन…