ललितपुर, मंसिर ४
गाेदावरी नगरपालिका ११ चापागाँउ बुलुमा नारायण मन्दिरकाे उद्घाटन सु-सम्पन्न भएकाे छ ।
बुलुमा अवस्थित ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक बुलु नारायण मन्दिरको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गरेकाे हाे ।
साथै उद्घाटन गरि गुरू पुरोहितहरूद्वारा होम गराइ प्राण प्रतिस्था गरेकाे थियाे ।












