ललितपुर, बैशाख २६

ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले शुक्रबार आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो।

रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *