Month: December 2024

“वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल

ललितपुर, पुस १४ ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित “वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष एवं ललितपुर उद्योग वाणिज्य संघका कार्यवाहक…

उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार

ललितपुर, १३ पुस उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले…

ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

ललितपुर, पुस ८ ख्रीष्टियन जर्नलिष्ट फेलोसिप नेपाल (CJF-Nepal) ले ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका नवनिर्वाचित नेतृत्वलाई सम्मान…

भुवनेश्वर एण्ड कम्पनी ४० औं वर्षमा प्रवेश

ललितपुर, पुस ८ भुवनेश्वर एण्ड कम्पनीले आफ्नो स्थापनाको ४० औं वर्षगाँठ मनाउँदै “रूबी जुबली” कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कम्पनीका संस्थापक भुवनेश्वर प्रसाद जोशीले आफ्नो अनुभवहरू साझेदारी गर्दै, लेखापरीक्षण पेशामा…

देशैभरीका नेपाली उत्पादन र उद्यमको प्रदर्शनी तथा व्यापार मेला

ललितपुर, पुस ५ यहि पुष १३ देखि २२ गतेसम्म हुने “देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी तथा व्यापार मेला-२०८१” मा देशभरका घरेलु उत्पादन तथा नेपाली सीप, कला र संस्कृति…

ठेचोमा हाट बजार, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन

ललितपुर, मंसिर ३० गोदावरी नगरपालिका-१२ ठेचोमा ठेचो च्वय लाछी हाट बजार आयोजना हुने भएको छ। टु स्टार क्लबको मुख्य आयोजनामा र गोदावरी नगरपालिका-१२ ठेचो कार्यालयको सह-आयोजनामा हुन लागेको यो कार्यक्रमले…

जय जय माता बालकुमारी म्युजिक भिडियोको लोकार्पण

ललितपुर, मंसिर २९ श्री बालकुमारी वन्दना ! जय जय माता बालकुमारीकाे म्युजिक भिडियोको लोकार्पण विशेष समारोह भएकाे छ। प्रमुख अतिथि बागमती प्रदेशका सांसद माननीय रघुनाथ महर्जन र गोदावरी नगरप्रमुख गजेन्द्र…

लैङ्गिक हिंसा सम्बन्धि चेतना सडक नाटक

ललितपुर, मंसिर १९ पाटन दरबार स्क्वायरमा लैङ्गिक हिंसा सम्बन्धि चेतना सडक नाटक प्रदर्शन गरिएको थियो। यो कार्यक्रम परिवर्तनका लागि सहकार्य नेपालको आयोजनामा र ललितपुर महानगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमले…