ललितपुरमा अवैध भरुवा बन्दुक बरामद
ललितपुर, माघ १०बागमति गाउँपालिका ७ थुम्कीगिम्दी बस्ने २९ वर्षिय अशोक भोम्जन घरमा राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले तलासी गर्ने क्रममा उनले…
७ किलो गाँजासहित एक युवक पक्राउ
ललितपुर, माघ १० ललितपुरको इमाडोलबाट ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ३ महर्जन चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ…
२४ जना प्रहरी सम्पर्कविहीन
काठमाडौं, माघ १० नेपाल प्रहरीका ३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई गैरहाजिर…
सुनको मूल्य स्थिर
काठमाडाैं, माघ १० नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक…
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडाैं, माघ १० आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको…
चिसाेबाट कसरी बच्ने, अपनाउनुस् यस्ताे सावधानी !
काठमाडाैं, माघ १० चिसो दिनहुँ बढिरहेको छ । चिसोकै कारण यतिबेला मानिसहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेका छन् । चिसो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात…
अमेरिकामा अभिनेत्री रेखा थापाको ‘बेबी सावर’
काठमाडौं, माघ ९ अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखाले शनिवार ‘बेबी सावर’ गरेकी हन् । श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना…
सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने
काठमाडौं, माघ ९ अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न सकिने भएको छ। सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको समय नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरू गरेको…
चोरीका सामानसहित ललितपुरबाट २ जना पक्राउ
ललितपुर, माघ ९चोरीका सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपालचोक, ईन्द्रावती नगरपालिका-९ फटकसिला स्थायी घर भई हाल ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईली र ललितपुर महानगरपालिका १२ मंगलबजार…
कविता: आज फेरि गाउँ सम्झिएँ
स्वच्छ सफा हरियाली, सुन्दर मेरो गाउँ प्राणभन्दा प्यारो लाग्ने, जन्मिएको ठाउँ जन्मेँ त्यहीँ हुर्के बढें, खेल्दै त्यही माटोमा उम्रिए रे काँढैकाँडा, म हिँड्ने बाटोमा ।। फर्किआऊ भन्दैछन् रे, कुना कन्दराले…










