Category: विविध

भुवनेश्वर एण्ड कम्पनी ४० औं वर्षमा प्रवेश

ललितपुर, पुस ८ भुवनेश्वर एण्ड कम्पनीले आफ्नो स्थापनाको ४० औं वर्षगाँठ मनाउँदै “रूबी जुबली” कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कम्पनीका संस्थापक भुवनेश्वर प्रसाद जोशीले आफ्नो अनुभवहरू साझेदारी गर्दै, लेखापरीक्षण पेशामा…

देशैभरीका नेपाली उत्पादन र उद्यमको प्रदर्शनी तथा व्यापार मेला

ललितपुर, पुस ५ यहि पुष १३ देखि २२ गतेसम्म हुने “देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत प्रदर्शनी तथा व्यापार मेला-२०८१” मा देशभरका घरेलु उत्पादन तथा नेपाली सीप, कला र संस्कृति…

ठेचोमा हाट बजार, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन

ललितपुर, मंसिर ३० गोदावरी नगरपालिका-१२ ठेचोमा ठेचो च्वय लाछी हाट बजार आयोजना हुने भएको छ। टु स्टार क्लबको मुख्य आयोजनामा र गोदावरी नगरपालिका-१२ ठेचो कार्यालयको सह-आयोजनामा हुन लागेको यो कार्यक्रमले…

जय जय माता बालकुमारी म्युजिक भिडियोको लोकार्पण

ललितपुर, मंसिर २९ श्री बालकुमारी वन्दना ! जय जय माता बालकुमारीकाे म्युजिक भिडियोको लोकार्पण विशेष समारोह भएकाे छ। प्रमुख अतिथि बागमती प्रदेशका सांसद माननीय रघुनाथ महर्जन र गोदावरी नगरप्रमुख गजेन्द्र…

नेपालमा लैङ्गिक हिंसा एक गम्भीर सामाजिक समस्या हो !

काठमाडौं, मंसिर ११ नेपालमा लैङ्गिक हिंसा एक गम्भीर सामाजिक समस्या हो । जसले समाजको आधारभूत संरचना, परिवारिक सम्बन्ध र व्यक्तिगत स्वतन्त्रतालाई कमजोर बनाउँछ। लैङ्गिक हिंसा भन्नाले कुनै पनि व्यक्तिको लिंगका…

सरकारले सुन तथा चाँदीमा कर घटाएपछि भारी मूल्यमा गिरावट

काठमाडौं, मंसिर १० नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १५ हजार नौ सय रुपैयाँले घटेर १ लाख…

मुसा र हात्ती

जंगलमा मुसा र हात्ती भन्ने दुई साथी बस्थे। मुसा सानो भए पनि चञ्चले र चतुर थियो, भने हात्ती ठुलो र बलियो। उनीहरूको मित्रता गहिरो थियो, तर एक दिन सानो कुरामा…

चापागाउँमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगाले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा

ललितपुर, मंसिर ६चापागाउँमा कार्यरत प्रहरी निरीक्षक राम चन्द्र बगाले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ । नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ एवं विपद् व्यवस्थापन र…

बुलु बासिन्दाले पोखरीको महत्व बुझ्दै

ललितपुर, मंसिर ५ चापागाउँ बुलुका बासिन्दाले पोखरीको वास्तविक महत्व अहिले बुझ्न थालेका छन् । गएको असोज ११ र १२ गतेको अविरल वर्षाले पोखरीको महत्वलाई अझ स्पष्ट बनाएको छ । अविरल…

कर तथा राजस्व सम्बन्धि वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम

ललितपुर, मंसिर ५ललितपुर उद्योग वाणिज्य संघको राजस्व समितिको संयोजनमा वस्तुगत संघहरुसंगको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम भएकाे छ । उक्त कार्यक्रम आन्तरिक राजश्व कार्यालय ललितपुर २ काे आयाेजनामा भएकाे हाे…