Category: विविध

नेपाल भाषाको नयाँ गीत ‘तिसाः वसः मयजुया गुलिबाँलाः’ सार्वजनिक

ललितपुर, माघ २ नेपाल भाषामा आधारित नयाँ गीत ‘तिसाः वसः मयजुया गुलिबाँलाः’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्राज्ञ कलाकार तथा प्रशिक्षक कृष्ण भक्त महर्जनको प्रमुख अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा…

प्रहरी र नागरिकबीच सुमधुर सम्बन्धका लागि चापागाउँ प्रहरीको नागरिक सुनुवाइ

ललितपुर, पुस २९ जिल्ला प्रहरी कार्यालय चापागाउँले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्नका लागि नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका सभापति प्रहरी वृत्त चापागाउँका प्रमुख प्र.ना.उ.…

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालद्वारा विभिन्न सामाजिक सेवाका अभियान सम्पन्न

काठमाडौं, पुस २८ २०४७ साल देखी निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल अन्तरगतका बिभिन्न समितिहरु प्रदेश, जिल्ला र प्रा स हरुले संस्थाको दोश्रो आधारशिला सेवामुखी…

ललितपुर प्रहरी प्रमुखमा एसएसपी श्यामकृष्ण अधिकारी

ललितपुर, २२ पुष ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन्। सोमबार जाउलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरमा विशेष समारोहबीच अधिकारीलाई सलामीसहित स्वागत…

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्यो

ललितपुर, पुस २१ नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्दै निवर्तमान कार्य समितिलाई विदाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद…

बृहत निःशुल्क दन्त शिविर सम्पन्न

ललितपुर, पौष २१ गोदावरी नगरपालिका वडा नं. १२ ठेचोमा शनिबार जेष्ठ नागरिक तथा स्थानीय नागरिकहरूका लागि बृहत निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सार्वजनिक नेपाल डेन्टल हस्पिटल एण्ड पोलिक्लिनिक, ताल्छीखेलको…

देवघाटमा श्रीमद्भागवत कथा एवं तारतमवाणी चर्चा: पौष २८ देखि माघ ५ सम्म महायज्ञ आयोजना

तनहुँ, पुस २० नेपालकाे हरिद्वार मानिने पवित्र हरिहर क्षेत्र देवघाटमा श्रीमद्भागवत कथा तथा श्रीमद् तारतमवाणी चर्चा आगामी पौष २८ गतेदेखि माघ ५ गतेसम्म आयोजना गरिने भएको छ। तनहुँ जिल्लाको देवघाट…

“वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल

ललितपुर, पुस १४ ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित “वित्तीय शिक्षा, लगानी र अवसर” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। कार्यक्रममा सभाध्यक्ष एवं ललितपुर उद्योग वाणिज्य संघका कार्यवाहक…

उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार

ललितपुर, १३ पुस उद्यमी घरमा आजदेखि १० दिनसम्म हुने देशैभरीका नेपाली उद्यम उत्पादनको बृहत प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटन समारोहमा मन्तव्य राख्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले…

ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

ललितपुर, पुस ८ ख्रीष्टियन जर्नलिष्ट फेलोसिप नेपाल (CJF-Nepal) ले ख्रीष्टमस तथा नयाँ वर्ष २०२५ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सो अवसरमा नेपाल पत्रकार महासंघ ललितपुरका नवनिर्वाचित नेतृत्वलाई सम्मान…