नयाँ गठबन्धन: चार दलबिच ८ बुँदे सहमति
काठमाडौं, फागुन २१ नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सोमबार ८ बुँदे सहमति भएको हो ।
काठमाडौं, फागुन २१ नयाँ सत्ता समीकरणका लागि चार दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सोमबार ८ बुँदे सहमति भएको हो ।
ललितपुर, फागुन २१गोदावरी नगरपालिकामा वृहत सरसफाई कार्यक्रम हुने भएको छ । यहि आउँदाे फागुन २७ गते आठौं नगर स्थापना दिवसको अवसरमा वृहत सरसफाई गर्न लागेको हो । प्रत्येक वडाले आफनो…
दक्षिणी चरमस्थलकाे ललितपुर गाउँउँकाली ओँराली समथर गोरेटाहरूकालेश्वर महादेवको कृपा सधै शिरमा परेझैसहासी पौरखी विश्वासका चुलीन थिएँ संचारका माध्यामन थिएँ भुइँचम्पाका बिस्तारमुस्कान छँर्दै मितेरी गाँस्दैचकमन्न पहराविच पताले यात्राखुल्ला आकाशमुनी गुन्द्रीविचको पाठ्शालागुरु…
काठमाडौं, फागुन २१ अल्जाइमर्स रोग विस्मृति अर्थात् बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो। यो रोग लागेका व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुन्छ।
ललितपुर, फागुन २१ललितपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार गृह मन्त्रालयमा सरूवा भएको छ। उनी २०७९ माघ १६ गते हाजिरि भएकाे थियाे । त्यस्तै, कारागार कार्यालय नख्खुकी जेलर कल्पना…
ललितपुर, फागुन २० ललितपुरमा यही फागुन २५ देखि २७ गतेसम्म हस्तकला तथा पर्यटन प्रर्वद्धन मेला गर्ने भएको छ। हस्तकला क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो।…
ललितपुर, फागुन २०सफल महिला समूहले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सफल महिला समूहको आयोजनामा आगामी फागुन २७ गते आइतबार ललितपुर महानगरपालिका २६ स्थित मदर गंगा स्कुलमा निःशुल्क…
ललितपुर, फागुन २० गोदावरी नगरपालिका ११ चापागाउँ स्थित कुश्लेचौर वडामा चार मनटेश्वरी स्कुललाई दादुरा–रुबेला खोप दिएको छ । दादुरा–रुबेला खोप कोहिनुर ऐकेडेमी, शाईनी किड्स प्रि स्कुल, क्रियटिभ किड्स र बज्रबाराही…
ललितपुर, फागुन १६ प्रहरी वृत्त चापागाउँमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक (सई) पुरूषोत्तम थापा झुडिएको अवस्थामा मृत भेटिएका छन् । थापालाई २०८०।०८।१५ गते यस गौरवमय संगठनबाट ३० बर्ष लामो अविछिन्न…
कापी किताब यत्रतत्र, लुगा कलमबोतल टिफिन् कुनै चिज, छैन झोलामा ।। न त गर्छु गृहकार्य, न त पढाइखाजा खाना मतलव, छैन मलाई ।। मोबाइल बोकी हातमा, गएँ बेडमादिइहाल्छु भन्दै लिएँ,…