ललितपुर, फागुन २०
सफल महिला समूहले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सफल महिला समूहको आयोजनामा आगामी फागुन २७ गते आइतबार ललितपुर महानगरपालिका २६ स्थित मदर गंगा स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सफल महिला समूहकी अध्यक्ष सुनिता खड्काले बताइन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य शिविर राखेको आयोजकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *